ARCHIVE
बीमा समितिले दियो ४ जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन (पत्रसहित)

काठमाडौं । बीमा समितिले ४ वटा जीबन बीमा कम्पनीलाई अनलाईनमार्फत भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा अनलाईनबाटै बैदेशिक रोजगारको भुक्तानी गर्न सक्ने गरि व्यवस्था मिलाउन उक्त ४ कम्पनीलाई निर्देशन दिएको हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, युनियन[...]