ARCHIVE
कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक : कुल ४१.७० प्रतिशत परीक्षार्थीहरु उत्तिर्ण, नतिजा यसरी हेर्नुहोस् !

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा असोज ७ गते (मंगलबार) सार्वजनिक गरेको छ । देशभरका पुराना र नयाँ परीक्षार्थीहरु गरी कुल ५ लाख ९ हजार ५२ जना परीक्षार्थीहरुले परिक्षा दिएका थिए । जसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६०३ जना, आंशिक ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार[...]