ARCHIVE
सिभिल बैंकको खुद नाफा १४.१०% ले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – सिभिल बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १४.१०% ले कम हो । गत वर्ष सिभिलले १८ करोड ५० लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको[...]