ARCHIVE
एनआईसी एशिया बैंकले ल्यायो एकैसाथ चार नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ – एनआईसी एशिया बैंकको चार नयाँ शाखा र एक शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको बैंकका[...]