ARCHIVE
आइक्यानको वित्तीय विवरणको चिरफार-३ : संस्थाको छाप बिनाको वित्तीय विवरणले कसरी पायो बैधानिकता ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को लेखापरीक्षण प्रतिवेदनमा लेखापरिक्षकले ठेगाना नै गलत लेखेको प्रसङ्ग सेलाउन नपाउंदै आइक्यानले एनएफआरएस लागु गर्ने कुरामा पनि चुकेको देखियो । आइक्यानको बार्षिक प्रतिवेदनमा वित्तीय विवरण हेर्दा आइक्यानले वित्तीय विवरणमा यसपाली छाप हान्न नै छुटाएको भेटिएको छ । कानुनत: संस्थाको वित्तीय विवरणमा छाप अनिवार्य हुन्छ[...]