ARCHIVE
‘घाम लाग्दा छाता दिने माछापुच्छ्रे बैंकले पानी पर्दा त्यो छाता खोस्यो, मलाई करोडपतिबाट सडकछाप बनाईदियो’ (भिडियो)
काठमाडौँ- एक विद्वानले भनेका छन्, ‘बैंक भनेको त्यस्तो संस्था हो, जसले घाम लागेका बेला छाता दिन्छ, र पानी परेको बेला त्यहि छाता खोस्छ । त्यस्तै भएको छ, पोखराका अर्जुन पौडेललाई । व्यापार राम्रो भएका बेला उनलाई माछापुछ्रे बैंकले बोलाइ-बोलाइ ऋण दियो । तर जव भूकम्प, र नाकाबन्दीले उनलाई पिरोल्यो, जग्गाको[...]