ARCHIVE
एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

काठमाडौं – एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ हजारको दरले ४४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने लागेको हो । जसमध्ये १७ लाख ६० हजार कित्तामा सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी २६ लाख ४० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ ।[...]