ARCHIVE
हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं – हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप भएको छ । बैंकले तोकिएको समय भित्र आवश्यक मात्रामा सर्वसाधारणले आवेदन नदिएपछि समय थपिएको हो । अव यस ऋणपत्रमा साउन ३१ गतेसम्म आवदेन दिन सकिने छ। बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले[...]