ARCHIVE
माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा सुरु गर्यो ९ शाखारहित बैंकिङ सेवा

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३, यदुकोहा र लक्ष्मीनिया नपा-०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर नपा-०६, भोक्राहा र कर्जन्हा नपा-०२, बन्दिपुरतथा रौतहट जिल्लाको चन्द्रपुर[...]