ARCHIVE
कृषि विकास बैंकको स्वतन्त्र सञ्चालकमा इन्द्रिरा श्रेष्ठ नियुक्त
काठमाडौँ – कृषि विकास बैंकको स्वतन्त्र सञ्चालकमा इन्द्रिरा श्रेष्ठ नियुक्त भएकी छिन्। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ७५७ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा श्रेष्ठलाई ४ वर्षको लागि नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक श्रेष्ठले पुस ३० गतेका दिन पद तथा गोपनिवताको शपथ ग्रहण गरेकी छिन्।
RECENT POSTS
सानिमा माई हाइड्रोपावरको बोनस सेयर सुचिकृत
अर्थ सरोकार
देवः विकास बैंकद्धारा कृतिम हात वितरण
अर्थ सरोकार