ARCHIVE
मंगलबार ५.७१ अंकले घट्यो बजार, कारोबार ४२ करोड १३ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.७१ अंकले घटेर ११८६.०३ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइबिपीओ र एनएमबिले गरेका छन् । कारोबारको[...]