ARCHIVE
सेयर बजारमा हरियाली, ३०.२६ अंकले बढ्यो नेप्से
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३०.२६ अंकले बढेर १२१६.२७ विन्दुमा आइपुगेको छ । कुल ६९ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीएल र एनएलआइसीले गरेका छन् । कारोबारको[...]