×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कृषि विकास बैंकको ‘सिएसआर’: श्री जनता माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौँ – सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माध्यमिक बिद्यालयलाई कृषि विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको[...]

RECENT POSTS