ARCHIVE
जनता बैंकको ‘सिएसआर’: धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोषलाई आर्थिक सहयोग

काठमाडौँ – जनता बैंकले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको हो । उक्त[...]