ARCHIVE
माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट, कसलाई कति पर्यो ?
काठमाडौं – माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयर फेरि गोलाप्रथाबाट बाँडाफाँट गरिएको छ । रितपूर्वक दिएका मध्ये १ लाख ७२[...]