ARCHIVE
देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ – देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त[...]