ARCHIVE
नागबेली लघुवित्तले चैत १५ गते बोलायो साधारण सभा, ९.३८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : चैत १५ गते विवरण : नागबेली लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १५ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २९ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : ९.३८% बोनस[...]