ARCHIVE
हाथवे फाइनान्सले चैत २६ मा डाक्यो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : कम्पनी : हाथवे फाइनान्स इभेन्ट : साधारण सभा हुने मिति : चैत २६ गते विवरण : हाथवे फाइनान्सले चैत २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्नेको लागि बोलाएको हो । यसअघि कम्पनीले १ः१.८० अनुपात (१८०%) मा ५४ करोड रुपैयाँको हकप्रद[...]