ARCHIVE
सिटी एक्सप्रेस फाइनान्सको ७ लाख ३६ हजार ८७ कित्ता सेयर लिलामीमा, माघ ६ गतेसम्म पाइन्छ भर्न

अक्सन नोटिस : कम्पनी : सिटी एक्सप्रेस फाइनान्स खुला भएको मिति : आज (पुस २९ गते, आइतबार) कित्ता : ७ लाख ३६ हजार ८७ कित्ता (संस्थापक समूहको २ लाख ५७ हजार ६३१ कित्ता र सर्वसाधरणको ४ लाख ७८ हजार ४५६ कित्ता) भर्न पाइने अन्तिम मिति : माघ ६ गते फारम[...]