ARCHIVE
स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक लाभांश : १७.५०% नगद लाभांश बुक क्लोज : पुस २९ गते, आइतबार लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस २६ गते, बिहिबार) विशेष साधारण सभा : माघ ७ गते विवरण : स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम[...]