ARCHIVE
सेन्चुरी बैंकको खुद नाफा ४१.३७% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४१.३७% ले धेरै हो । गत वर्ष यही अवधीमा बैंकको खुद नाफा ३६ करोड ६५ लाख[...]