ARCHIVE
बैंकमा काम गर्दा तनाव बढ्यो ? वा ऋण लिनलाई समस्या भयो ? बैंकिंङ एण्ड फाइनान्सिएल सोलुसनले दिनेछ समाधान !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरु रात दिन तनावमा हुन्छन् भन्ने कुरामा कुनै शंका छैन । यसै पनि निकै महत्व्कांक्षी ‘टार्गेट’ पाएका बैंकरहरु उक्त टार्गेट पुर्याउन रात दिन खट्ने मात्र होइन टार्गेट नपुग्लाकि भन्ने समस्यामा छन् । यस्तै बैंकरलाई टार्गेट पुर्याउन जति समस्या छ त्यो भन्दा[...]