×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, सबै शाखाहरुबाट बैंकिङ सुविधा लिन सकिने

काठमाडौँ – गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो ।  यससँगै बैंकको शाखा संख्या ६८ पुगेको छ । बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म[...]

RECENT POSTS