ARCHIVE
हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं – हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर ३ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई २१.०५% जम्मा गरिएको जनाएको छ । डिष्टिलरीले अहिलेसम्म बैंक खाता अद्यावधिक नगरेकालाई तत्काल अद्यावधिक गर्न पनि आग्रह गरेको छ । हिमालयनको पुस २५ मा सम्पन्न वार्षिक[...]