ARCHIVE
रैराङ हाइड्रोपावरले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५९८.७२% वृद्धि

काठमाडौं – रैराङ हाइड्रोपावरले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५९८.७२% वृद्धि गरि७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले १० लाख ७३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानीमा[...]