×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विद्यार्थीद्वारा त्रिवि उकपुलपतिको कार्यालय तोडफोड, यस्तो छ कारण

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उकपुलपतिको कार्यालय तोडफोड गरेका छन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन्। बिहीबार उपकुलपति कार्यालय परिसरमा नारावाजीमा उत्रेका विद्यार्थीमध्ये चारजना उपकुलपतिसँग वार्ता गर्ने भन्दै कार्यकक्षमा[...]

RECENT POSTS