ARCHIVE
हिमालयन बैंकले सुरु गर्यो मोबाइल बैंकिङ एप, सम्पुर्ण बैंकिङ जानकारी मोबाइलमै

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखि मोबाइल बैंकिङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको हो । बैंकले ‘हियर इज योर न्यू बैंक’ तथा ‘बिग बैंक इन स्मल साइज’ भन्ने मुल नाराका साथ मोबाइल बैंकिङ[...]