ARCHIVE
के सीइओ बन्न पाउँछन् त आइक्यानले कारवाही गरेका सिटिजन्सका गणेश पोखरेल ? यस्तो छ बाफियामा व्यवस्था
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीइओ गणेश राज पोखरेल बैंकको अवको सीइओ बन्ने चर्चा सुरु भएसँगै उनी बैंकको सीइओ बन्न पाउँछन् वा पाउँदैनन् भन्ने बहस सुरु भएको छ । लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कारवाही गरेको खुलासा भएपछी र बैंकका सीइओ राजन[...]