ARCHIVE
ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?
ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा, कुल शाखा ३९ पुग्यो
काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको[...]
