×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

६१ लाख ऋण प्रकरणमा मुछिएका सिभिल बैंकका विवादित हाकिम सहयोगी विकास बैंकको सीइओमा नियुक्त !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ- लिंदै नलिएको ऋण तिर्न तागेता गर्ने लगायतका केहि विवादित काममा मुछिएका सिभिल बैंकका क्रेडिट एड्मिनिस्ट्रेशन विभागका तत्कालीन प्रमुख बिनय रिजाल सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि सीइओ पदमा  नियुक्त गरेको हो । वित्तीय क्षेत्रमा[...]

RECENT POSTS