ARCHIVE
ज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा, शिवाकोटी र कोईरालाले गरे संयुक्त उद्घाटन

ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा गरे । डेपुटी गर्भनर शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने[...]