ARCHIVE
उद्योगी राठीद्वारा गेट पासबाट खाद्य बिक्री गरी करोडौं राजस्व ठगी गरेको खुलासा
औद्योगिक नगरका रुपमा परिचित विराटनगरमा यसबेला आएर आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक बन्न थालेपछि राजस्व चोरी प्रकरणहरु खुल्न थालेका छन् । खाद्य उत्पादनका नाममा उद्योगी र उद्योगबाट हुने ठाडै राजस्व चोरी प्रकरणले अहिले विराटनगरवासीलाई नै चकित बनाएको छ । उद्योगबाट उत्पादन भई बजारमा पठाउँदा भ्याटबिल नै जारी नगरी राजस्व छलेर[...]