×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुढीगण्डकी आयोजनाको जिम्मा विद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

काठमाडौँ  – सरकारले चिनियाँ कम्पनीबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी[...]

RECENT POSTS