ARCHIVE
लुम्बिनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँ जाने आवेदन भर्न ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री गरेपछि[...]