×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एमाले सांसद शाहीले दिए राजीनामा, यस्तो छ भित्री कारण

काठमाडौँ  – प्रदेश नं ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् । राजिनामा दिन सुर्खेतबाट सोमबार विहान[...]

RECENT POSTS