×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मुख्यमन्त्री कार्यालयको फोहोर जलाउने क्रममा आगलागी

जनकपुरधाम –  प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालयको परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ ।  जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी फोहोर निकालिएको थियो । उक्त फोहोर जम्मा गरेर जलाउने क्रममा आगो नजिकैको रहेको जंगलसम्म फैलिएको हो । आगो निभाउन सेना खटिएता[...]

RECENT POSTS