×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नगरपालिकाको केन्द्र सार्ने विवादमा रौटहटमा गोली चल्यो

रौतहट – रौतहटको बृन्द्धावन नगरपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा गोली चलेको छ। बिश्रामपुरमा रहेको नगरपालिकाको कार्यालयको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै वाम गठबन्धन पक्षले बिरोध गरेपछि बिश्रामपुरमा गोली चलेको थियो। स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सशस्त्र प्रहरीले १७[...]

RECENT POSTS