×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रचण्डलाई आफ्नै पार्टीबाट असहयोग, प्रधानमन्त्री असफल भएकोले सत्ता समिकरण बदल्नुपर्ने मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रकै नेताहरुबाट असहयोग व्यहोरीरहेका छन् । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई उनकै पार्टीहरु केही वरिष्ठ नेताहरुले असहयोग गर्दै आईरहेको स्रोतले जनाएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री दाहाललाई असहयोग गर्दै असफल बनाउने नेताहरुको सुची बढ्दै गएको छ । ‘प्रधानमन्त्रीको कार्यशैलीका विषयमा सुरुदेखी[...]

RECENT POSTS