ARCHIVE
ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?
ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !
किन दिए क्यानडाका अर्थमन्त्रीले राजीनामा ?
काठमाडौँ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजिनामा दिनु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाँले मन्त्री सहित साँसद[...]
