×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘काठमाडौँको फोहोर साढे तीन वर्षभित्र व्यवस्थापन हुन्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अबको साढे तीन वर्षभित्र काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् । मेयर शाहले शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह समेत गरेका छन्[...]

RECENT POSTS