Skip to content

ARCHIVE का यी न्युज छुटाउनु भयो कि ?

ARCHIVE अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

युनियन हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।