ARCHIVE
गौरव बेच्दै थिए १ लाख रुपैयाँ नक्कली नोट, प्रहरीसम्म सुराकी पुग्दा रेड ह्याण्ड ‘च्याप्पै’ !

काठमाडौँ । नक्कली नोटको कारोबार गर्दैगर्दा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिकाको स्वयम्भूबाट गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो । एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित उनी पक्राउ परेका हुन्[...]