ARCHIVE
टिकटकमा फिल्म लिक हुन थालेपछि बोर्ड तात्यो, चाल्यो यस्तो कदम…
काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । नेपाली फिल्महरु टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा लिक हुन थालेपछि चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेस्क सञ्चालनमा ल्याउने तयारी गरेको हो । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र[...]