ARCHIVE
सानिमा रिलायन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डे नियुक्त भएका हुन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।[...]