×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

किर्ते कागज बनाएर लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना, कर्मचारी पक्राउ !

काठमाडौं । नुवाकोटमा किर्ते कागज बनाएर लघुवित्तको रकम हिनामिना गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेले संस्थाको करोडौं रकम हिनामिना गरेको भन्दै संस्थाबाटै[...]

RECENT POSTS