×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । डा. महतोलाई सोमबार बसेको बैंकको संचालक समितिको बैठकले अध्यक्षका रुपमा नियुक्त गरको हो । उनी एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् ।

RECENT POSTS