×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइतबार बढ्यो सेयर बजार, ५१ करोडमाथिको सेयर कारोबार हुँदा नेप्से १८५८.४९ बिन्दुमा

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १४.३५ अंकले घटेर १८५८.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको १५ लाख ३८ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ करोडमाथिको सेयर कारोबार भएको छ[...]

RECENT POSTS