ARCHIVE
दक्षिण एसियाली देशहरूबीच कनेक्टिभिटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाबारे छलफल

काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपालबीचको कनेक्टिभिटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम (नेडफी) र महासंघ बीच भेटवार्ता भएको छ । मंगलबार भएको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयुका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल[...]