ARCHIVE
स्वस्तिक लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २०.४ प्रतिशतले बढ्यो
काठमाडौं। स्वस्तिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९१ लख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो[...]