×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भायानेटको नयाँ साखा अब महेन्द्रनगरमा

महेन्द्रनगर । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ साखा विस्तार गरेको छ । ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व-साधारण पनि लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १[...]

RECENT POSTS